१५ वर्ष अघि प्रतिवादीलाई भगाएका प्रहरी जवानलाई पक्राउ गर्ने डिएसपी घिमिरे उत्कृष्ट प्रहरी घोषित भए

दर्पण दैनिक १ फाल्गुन २०८०,१३:०४
post

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक अनिल घिमिरेलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको अपराध महाशाखाले डिएसपी घिमिरेलाई माघ महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो । हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले दिएको जिम्मेवारी सम्हाल्दै डिएसपी घिमिरेले विशेषगरी उपत्यकाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै अपराध अनुसन्धान कार्यालयले अपरेशनहरु चलाउँदै आएको र आगामी दिनमा पनि उपत्यकाबासीलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मा आफ्नो भएको जनाउँदै कार्यालयले सुरु गरेका अपराध अनुसन्धानका कार्यहरुलाई पूर्णता दिने समेत जनाए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: