यस्ताे छ, रवि लामिछानेकाे नागरिकताबारे सर्वोच्चको आदेशकाे पूर्णपाठ

दर्पण दैनिक २३ फाल्गुन २०७९,१७:४६
post

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ आएको छ ।  मंगलबार सर्वोच्चले आदेशको पूर्णपाठ प्रकाशित गरेको हो ।

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको प्रमाणपत्र रद्द भएपछि उनले सांसद र मन्त्रीसहित सबै पद गुमाएका थिए । पूर्णपाठ https://drive.google.com/file/d/1iE-MfLs9jiXlUaoqM49BFXMDLn_NDaJL/view

 

पूर्णपाठ  https://supremecourt.gov.np/web/assets/downloads/judgements/faisala-079-WC-0035.pdf

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: