रुपमतीको पुनर्जन्म - उषा केसीको उपन्यास 'हिउँफुल'

दर्पण दैनिक २५ फाल्गुन २०८१,०९:४९
post

काठमाडौँ । साहित्यकार उषा केसीद्वारा लिखित नारीप्रधान उपन्यास हिउँफुल विमोचन गरिएको छ । शनिबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा साहित्य पत्रकार संघको आयोजनामा हिउँफुलको विमोचन गरिएको हो । नारी जीवनका अनेक दु: ख र पीडाको भोगाईलाई हिउँफुलमा जीवन्त रुपमा उतारिएको छ । विमोचन कार्यक्रममा वरिष्ठ प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ प्रमुख अतिथी रहेका थिए भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली सभापति रहेका थिए । 

कार्यक्रममा लोकार्पित कृतिका बारेमा वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।उक्त अवसरमा  लोकार्पित हिउँफुल की सर्जक उषा केसीलाई साहित्यिक पत्रकार संघले बधाईपत्र तथा मायाको चिनोसहित सम्मान गर्‍यो । यसैगरी सोही कार्यक्रममा साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ कवि शेखर गिरीलाई पनि मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो । 

प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र कृतिकार उषा केसीले मन्तव्य व्यक्त गरेका थिए । ।

एउतै परिवारभित्रका तीन पुस्ताको नारी वेदनालाई व्यक्त गरिएको हिउँफुल लाई ८९ वर्षअघि प्रकाशित रुद्रराज पाण्डेको उपन्यास रुपमतीको नयाँ रुप रहेको बताईएको छ । प्रमुख अतिथी श्रेष्ठले यस कृतिले नेपाली उपन्यास परम्परामा नयाँ धार वा परिपाटी परिवर्तन भई आधुनिक कालको श्रीगणेश भएको चर्चा गर्दै मध्यकालीन पर्दालाई चिरेर सामाजिकताको उज्यालोमा नेपाली उपन्यास परम्पराले पदार्पण गरेको उल्लेख गरे ।

वकार्यक्रममा वरिष्ठ आख्यानकार हिरण्यकुमारी पाठक,किशोर पहाडी, वरिष्ठ समालोचक प्रा.डा.गोविन्दमान सिंह कार्की लगायत साहित्यकारहरु डा.कृष्णप्रसाद दाहाल,वियोगी बुढाथोकी,पवन आलोक,विमल भौकाजी,सन्तोष श्रेष्ठ,जयदेव भट्टराई,दिव्य गिरी, मुरारी सिग्देल,गंगा कर्माचार्य पौडेल,तेजप्रकाश श्रेष्ठ, तुलसीहरि कोइराला,राजेश खनाल,कृष्ण प्रसाईं,सुमन बैरागी,चेतनाथ कँडेल, बिक्रमभक्त जोशी,रुद्र अधिकारी,मन्जुश्री प्रधान,डा.शान्तिमाया गिरी,मधु पाठक,कमला रिसाल,डा.बुनु दाहाल,प्रकाश घायल, दिलीप श्रेष्ठ,मदनप्रसाद नेपाल,प्रद्युम्न जोशी,यादव भट्टराई,हरिश कल्पित,बुद्दिमान महर्जन,उपमा आचार्य,सुशीला पौडेल,राजबाबु श्रेष्ठ सागर,नीशा के.सी.,भानुप्रकाश जोशी,दी.आर.राई,द्वारिका ढुंगाना,पवनकुमार बुढाथोकी,चन्द्रा न्यौपाने,राधिका गुरागाईं,राधा दुलाल कार्की,सुष्मा अंशु,भगवती रोका,राधा भण्डारी,लव खड्का, नम्रता उप्रेती,प्रा.कपिल अज्ञात,राज रजक,लुमन्ती चित्रकार,रुपा पौडेल लगायतको बाक्लो उपस्थिति रहेको थियो ।  उपन्यासकार के.सी.को यसअघि उषाको प्रहर (मुक्तक संग्रह -२०७७) र माकुरी (मुक्तक संग्रह २०७९) प्रकाशित भइ सकेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: