गायक पशुपति शर्माले ल्याए ‘तिम्रा नेता बिग्रिए जाग जनता’ (भिडियाेसहित)

दर्पण दैनिक ३० जेष्ठ २०८०,१२:४०
post

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

नेतालाई व्यंग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह गरेको छ । भोटमाग्दा चुरिफुरी गर्ने नेताका समाचार पढ्दा लाज लाग्ने गरेको भन्दै गीतले देश चलाउने चावी कहाँ छ भन्दै जनतालाई भनिदिन नेतासँग आग्रह गरेको छ । 

उनकाे गीतले भाषण हाेइन काम गर्न सुझाव दिएको छ । पुशपति शर्माको शब्द, संगीत तथा स्वर रहेको रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलको छ । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: