८ वर्षको उमेरबाट अभिनय थालेका आमिरकाे जन्मदिन आज

दर्पण दैनिक १ चैत्र २०८०,१२:५३
post

मुम्बई । बलिउड अभिनेता आमिर खान आज आफ्नो ५९औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मिएका उनी ४ भाइ बहिनीमा सबैभन्दा जेठा हुन् । उनी स्वतन्त्रताको सेनानी मौलाना आजादको वंशद हुन् । 
 
८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म दिएका छन् । जसमा धेरै हिट छन् । २०१६ मा आएको उनको फिल्म ‘दंगल’ अहिले पनि हिन्दी भाषाको सबैभन्दा धेरै कमाउने फिल्ममा पर्छ । भारतको शीर्ष दश फिल्म सार्वजनिक गर्ने हो भने ३ फिल्म आमिरको पर्छ ।

आमिरले १९७३ मा आएको फिल्म ‘यादोकी बारा’ मा छोटो भूमिका निर्वाह गरेका थिए । १९८८ मा फिल्म ‘कयामत से कयामत तक’ बाट उनले फिल्ममा अभिनयताको डेब्यु गरेका थिए । फिल्म त्यो समय सबैभन्दा हिट भयो । यो फिल्म रिलिजपछि उनी रातारात स्टार भए ।

आमिर फिल्म निर्माता पनि हुन् । २००१ को फिल्म ‘लगान’ बाट उनले निर्माणमा हात हालेका थिए । फिल्मले बक्स अफिसमा राम्रो कमायो । त्यसपछि ‘तारे जमिन पर’, ‘दंगल’, सिक्रेट सुपरस्टार’, ‘पीपली लाइभ’, ‘जाने तु या जाने ना’, ‘धोबी घाट’ लगायत उनले निर्माण गरे ।


 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९