काठमाडाैं । नेपाली फिल्म ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । यो फिल्म दुई दिनअघि ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा राउत, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय छ । हल प्रदर्शनमा भने यो फिल्मले अपेक्षित व्यापार गर्न सकेको थिएन ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)

























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google