तुलसी र रिताको 'बसौं न तिमी र म' भन सार्वजनिक (भिडिओ)

दर्पण दैनिक १८ माघ २०७९,१४:२१
post

काठमाडाैं । गायक तुलसी सिवाकोटी र रिता केसीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार गायक सिवाकोटीको तुलसी सिवाकोटी अफिसियल युट्यब च्यानलमार्फत ‘बेसौं न तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो । 

रवि मल्लको शब्द तथा संगीत रहेको गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन् । केशवराज भट्टले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा विकास लामिछाने र अलिया अधिकारीलाई देख्न सकिन्छ । दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडिओलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।

भिडियाे लिंक https://youtu.be/GceACLYsdvg

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: