‘मेरा गाँउ जाल्ली’ बाट जनक सिंहले जिते सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड

दर्पण दैनिक ३० फाल्गुन २०७९,१४:२४
post

काठमाडौं । एक दशक भन्दालामो समयदेखी नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा क्रियाशील  निर्देशक जनक सिंह  छैटौँ राष्ट्रिय समावेशी  म्युजिक अवार्डबाट सम्मानित भएका छन् । सिंहले पावर इन्टरनेशनल मिडिया नेपाल (निम नेपाल) को आयोजनामा सम्पन्‍न भएको छैटौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ मा सर्वोत्कृष्ट डेउडा भाका भिडियो निर्देशक पब्लिक च्वाईस अवार्ड जितेका हुन् ।


नेपालमा बोलीने सम्पुर्ण भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको निम अवार्डमा निर्देशक सिंहले सुदुरपश्चिमको डेउडा भाकाको चर्चित गीत खप्तड चिनारी ‘मेरा गाँउ जाल्ली’ को भिडियोबाट अवार्ड जितेका हुन् ।

चर्चित डेउडा गाएक सुर्यविरही साउद र गौरी भट्‍टको स्वर तथा केशव बडुको संगीत रहेको गीत सुदुर पश्चिमको धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा छायाङ्कन गरिएको थियो । देउडा भाकाको सो गीत चर्चित बनेको थियो । 

यस गीतले थुप्रै अवार्ड प्राप्त गरिसकेको छ, जसमा जय प्राप्ती म्यूजिक अवार्डमा सर्बोत्कृष्‍ट म्युजिक भिडियो निर्देशक अवार्ड, तेश्रो नाटेश्‍वर म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड सुर्यविरही साउद र उत्कृष्ट गायिकाको अवार्ड गौरी भट्टले प्राप्त गरिसकेका छन् ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: