‘नक्कले’ मा शिल्पा (भिडियाेसहित)

दर्पण दैनिक ६ जेष्ठ २०८१,१२:४५
post

काठमाडौँ । अभिनेत्री शिल्पा मास्केको अभिनय रहेको नयाँ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । रोशन लामाको स्वरमा ‘नक्कले’ बोलको गीतको सार्वजनिक भएको हो । भिडियाेमा शिल्पासहित गायक रोशन फिचर्ड छन् ।


पनौतीमा सुटिङ गरिएको भिडियाेमा नेवारी परिवेश झल्काउने सहर पनौती, नेवारी संस्कृति झल्काउने पहिरन, खानेकुरा देख्न पाइन्छ । रमाइलो शैलीको यो रोमान्टिक गीतको भिडिओमा शिल्पालगायत अन्य कलाकार नेवारी पहिरन हाकुपटाससीमा सजिएर नाचेका छन् ।

भूगोल दहालको संगीत र गोपाल रसाइलीको संगीत संयोजनमा बनेको नक्कलेमा नेवारी बाजागाजा पनि प्रयोग भएका छन् ।


सबिन भट्टराई र भूगोल दहालले गीतको शब्द कोरेका हुन् । भिडियाेलाई अभिषेक सुवेदीले निर्देशन गरेका हुन् । चिन्तनराज भण्डारीको खिँचेको भिडिओमा कोरियोग्राफी किरण थापाले गरेका हुन् । सम्पादन र रंगमा मञ्जित लामाले काम गरेको भिडियाेमा कस्ट्युम डिजाइन सुजनरत्न परियारले गरेका छन् ।

 

भिडियाे : https://youtu.be/Fvc_p7y0R8w?si=Fpzh0z16jMrkrdWJ

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९