यसो गरे के हुन्छ ?

दर्पण दैनिक ६ बैशाख २०८१,१६:२७

सम्पादकले- बदला नलेखेर समाचार लेखे के हुन्छ ?!

post

साँचि -

यसो गरे के हुन्छ ? 
नेताले-
भ्रष्टाचार नगरेर राजनीति गरे के हुन्छ ?! 
सम्पादकले-
बदला नलेखेर समाचार लेखे के हुन्छ ?! 
डाक्टरले-
उपचार गर्दा पैसाको नगरेर
बिरामीको गरे के हुन्छ ?!
शिक्षकले -
आफूलाई झाेला नबनाएर
शिक्षक बनाए के हुन्छ ?! 
कर्मचारीले-
घुसको काम भोलि भोलि सारेर
घुसबिनाको काम आजै गरे के हुन्छ ?!
सरकारले-
सरकारी अनुदान
जुँगा पाल्ने किसानलाई नदिएर
गाई-भैंसी पाल्ने किसानलाई दिए के हुन्छ ?।

(कवि अर्जुन पराजुलीकाे कविता Arjun Parajuli  फेसबुकबाट साभार ।)

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१