‘मेरो जवानी’ गीतकी गायिका सरिताकाे होली फाेटाेशुट

दर्पण दैनिक ११ चैत्र २०८०,१२:४३
post

काठमाडौं । केही महिना अघि आफ्नो नयाँ गीत जिस्केर मस्केर जारमा ल्याएकी गायिका सरिता भारतीले यतिबेला अर्को नयाँगीत कुर्था सुरुवालको रेकर्डिङ गरेकी छिन् । यो गीतलाई यही महिनाको अन्त्यमा रिलिज गर्ने उनले बताएकी छिन् । यसपछि आफु र डेभिड शँकरको स्वरमा रहेको नयाँ गीत छुकछुके रेलैमालाई आगामी बैशाखमा सर्वजनिक गर्ने पनि सरिताले जानकारी गराएकी छिन् । 

यसै क्रममा यो वर्षको फागुपूर्णिमालाई लक्षित गरेर गायिका सरिताले ‘होली’ विशेष फोटोसुट गरेकी छिन् । वर्षदिनमा एउपटक आउने फागुपूर्णिमाको अबसर पारेर यो फोटोसुट गरेको उनले बताएकी छिन् । रँगहरुको पर्व होलीको दिन आज आईतबार सरिताको विभिन्न साँगीतिक कार्यक्रम रहेको छ ।

तीन महिना यताबाट गायिका सरिताले एक दर्जन महोत्सब तथा विभिन्न कार्यक्रममा आफ्नो गीत प्रस्तुत गरिसकेकी छिन् । गतासाता मात्र सुर्खेतको कर्णाली एक्पो सुर्खेत महोत्सबमा पुगेर उनले गीत प्रस्तुत गरेकी थिईन् । 

बिगत एक दशकदेखि गायनमा सक्रिय सरिताले ‘मेरो जवानी’ गीत रेकर्ड गरेर गायन यात्रा सुरु गरेकी हुन् । यसपछि उनको तीन दर्जन भन्दाबढी गीतहरु बजारमा आईसकेका छन् । लुडो र तास, रातो सारी लरक्कै, यसपालीको दशैं, हे गाजली, असारैमास झरी, अँधेरीमा थिएँ, चिया पकाउन साईली, बजाईदेउन बाजा, मेरो मायाँ भनी, तिम्रो मायाँले न हो जस्ता थुप्रै चर्चित गीतहरु सरिताले दर्शक श्रोतामाझ ल्याईसकेकी छिन् ।

तस्बिर : बद्री थापा


 
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९