चलचित्र ‘बल्कि’ को नाम सार्वजनिक, निर्देशकमा राहुल

दर्पण दैनिक १८ माघ २०८१,१७:२०
post

काठमाडौँ । नेपाली कथानाक चलचित्र ‘बल्कि’ को नाम सार्वजनिक गरिएको छ ।  दिनेश बिकले लेखेको बथामा आधारित उक्त चलचित्रको नामा माघ १८ गते सार्वजनिक गरिएको हो । चलचित्रलाई  राहुल बराइलीले निर्देशन गर्ने भएका छन् । राहुल बराइली म्युजिक भिडियोमा चर्चित भिडियो र चलचित्रको गीतहरुमा नृत्य निर्देशकको रुपमा स्थापित भइसकेका व्यक्ति हुन् । 

बराइली पहिलोपटक यसै चलचित्र मार्फत निर्देशकको भूमिकामा डेब्यु गरदैछन् । चलचित्रका मुख्य सहायक निर्देशक नवराज शर्मा हुन भने साथमा सहायक निर्देशन करण साउद र विश्व माजीले गर्ने भएका छन् । 

यस चलचित्रमा छायाकार बासु न्यौपानेले गर्ने भएका छन् । राजु किराती द्वन्द निर्देशन रहने छ । सो चलचित्र द पाम ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिने छ । यस चलचित्रलाई निर्माता सुदन खत्रीले गर्ने भएका छन्, भने कार्यकारी निर्माता शेखर लामा रहेका छन् । 


चलचित्रका सम्पूर्ण कलाकारहरूको छनोट गरी फागुन महिनाको अन्तिमबाट छायांकानमा जाने तयारी गरिएको छ  । चलचित्र बल्कि मा हास्य, रोदन, भावनात्मक सामाजिक जातीय विभेद र छुवाछुतबाट सबैजना अलगिएर हामी सबै एक सम्मानित नागरिक हौँ भन्ने कथामा समावेश गरिएको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post