‘छेउमा नआउ कान्छी तिमी’ मा पुष्प र झरनाको आर्कषक धमाकेदार नृत्य (भिडियोसहित)

दर्पण दैनिक १४ बैशाख २०८१,१७:२१
post

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पुष्प खड्का र नायिका तथा मोडल झरना रिसालको आर्कषक अभिनय तथा नृत्य रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त तथा किरण भुजेलको स्वरमा रहेको  ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको सो गीतको भिडियोका निर्देशक विश्वजंग माझी हुन् । भिडियो आर्यन फिल्मस्को  व्यानरमा निर्माण भएको हो । गीतमा ईश्वरलाल सिन्केमानाको छायाँकन रहेको छ ।

विगत लामो समयदेखि मोडलिङ तथा अभिनयमा सक्रिय रहेकी नायिका तथा मोडल रिसालले गीतले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको बताइन् । उनले भनिन, ‘लोकप्रिय गायक गायिका, अभिनेता तथा सर्जक र अनुुभवी निर्देशक जोडिनु भएको यो गीत आफैंमा उत्कृष्ट  बनेको छ ।’ 

भिडियाे : https://youtu.be/QKrVC0IxRoE?si=SbgSshYumR19hZ-T


 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: