‘नाईँ नभन्नू ल ६’को तेस्रो गीत सार्वजनिक (भिडियाे)

दर्पण दैनिक २२ चैत्र २०७९,०६:४६
post

काठमाडौं । रिलिजको संघारमा रहेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले तेस्रो गीत सार्वजनिक गरेको छ । ‘तलाउमा ढुंगा नहान’ बोलको गीत डान्सिङ शैलीको छ । गीतमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचलले नृत्य गरेका छन् ।

मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । रचनाकार पनि सापकोटा स्वयं हुन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।यसअघि निर्माण टिमले ‘दिउँला माया’ र शीर्ष गीत सार्वजनिक गरेका थिए । 

विकाश आचार्यको निर्देशन रहेको फिल्म वैशाख १ मा सार्वजनिक प्रदर्शन हुँदैछ । फिल्मलाई झापा, इलामका रमणीय ठाउँमा सुटिङ गरिएको छ । फिल्मको केही भाग काठमाडौँमा सुटिङ गरिएको हो ।आशिवार्द र आँचलबाहेक फिल्ममा प्रियंका कार्की, सरोज खनाल, अथर्व लुइँटेल, एभलिना खड्का आदिको अभिनय रहेको छ । फिल्ममा अनुभव रेग्मी अतिथि भूमिकामा रहेका छन् । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९