सेयर बाँडफाँडको निर्णयले स्वदेशी फिल्मलाई लामो समयसम्म ज्युँदै राख्नेछ : स्वस्तिमा

दर्पण दैनिक ८ मंसिर २०८०,०८:३०
post

काठमाडौं । सेयर बाँडफाँडको सहमति भएसँगै अभिनेत्री स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन् । उनले फेसबुकमा स्टाट्स लेख्दै यो निर्णय सबै सिनेमाकर्मीको जित भएको उल्लेख गरेकी छिन् । 

यस निर्णयले निर्देशक र निर्मातालाई राहत मिलेको उनको भनाइ छ । ‘वर्षौदेखि चल्दै आएको बहसले अन्ततः सही नतिजा ल्याएको छ। यो निर्णयले स्वदेशी फिल्मलाई लामो समयसम्म ज्युँदै राख्नेछ । ठूला स्टार नराखी फिल्म बनाउने नयाँ निर्देशक र निर्मातालाई लगानी डुब्ने चिन्ताबाट थौरै भएपनि राहत मिल्नेछ । वर्ड वफ माउथबाट विस्तारै गति लिने फिल्मलाई सबैभन्दा ठूलो आड हुनेछ । यो निर्णय हामी सबै सिनेमाकर्मीको जित हो,’ उनले लेखेकी छिन् । 

साथै नेपाल निर्माता संघ र नेपाल चलचित्र संघलाई समेत धन्यावाद दिएकी छिन् । निश्चल बस्नेत निर्देशित यस फिल्ममा स्वस्तिमासहित खगेन्द्र लामिछाने, दयाहाङ राई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९