‘आउँसँगै झुमी नाचौँ’मा सुधीर र मल्लिका

दर्पण दैनिक १७ माघ २०७९,१५:००
post

काठमाडौँ । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालको स्वर रहेको डान्सिङ गीत ‘आउँसँगै झुमी नाचौँ’ सार्वजनिक भएको छ । गायिका लक्ष्मीकै शब्द, सङ्गीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ । भिडियोमा पछिल्लो समयका व्यस्त मोडेल सुधीर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य भूमिका छ । 

सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको भिडियो पनि डान्सिङ शैलीमा निर्माण भएको छ । भिडियोमा मोडल मल्लिका निकै हट अवतारमा देखिएकी छन् । भिडियोको निर्देशन पनि गायक सपना श्रेष्ठले नै गरेका हुन् प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको नृत्य रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: