बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मान

दर्पण दैनिक २३ बैशाख २०८०,०७:५५
post

काठमाडौं । गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित भएका छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा लोकप्रीय गायक पंगेनीलाई बिन्ध्यवासिनी फाउन्डेसनले सम्मान गरेको हो ।

पंगेनीलाई  बिन्ध्यबासिनी म्युजिक अवार्डको १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित सम्मान गरिएको हाे । 

त्यस्तै, बिन्दबासिनी म्युजिक अवार्ड २०७९ मा बिन्दबासिनी लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रकाश गुरूङ,  बिन्दबासिनी संगीत साधना सम्मान सुकमित गुरूङ, प्रेमध्वज सङ्गीत रत्न सम्मान भबिन ढङ्गाना, बिन्दबासिनी कला पत्रकारिता सम्मान नरेश भट्टराईलाई प्रदान गरिएकाे छ ।  साथै कार्यक्रममा बिभिन्न २८ बिधामा यस बर्षको सर्बोत्कृष्ट अबार्ड बितरण गिरएकाे थियाे । 
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: