प्रमोद खरेलको गजलमा उषा र राजुको रोमान्स (भिडियाे)

दर्पण दैनिक २६ मंसिर २०८०,१६:०७
post

काठमाडौं । गायक प्रमोद खरेलले नयाँ गजल गीत ‘घर नभाको मान्छे’ ल्याएका छन् । गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीत गायनमा प्रमोदलाई गायिका रिता केसीको स्वरमा साथ दिएकी छन् । 

यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन छ । भिडियो  उमा भट्टराईले निर्माण गरेकी हुन् । 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: