काठमाडौँ थलीकी कविता भइन मिसेस हिमालयन नेपाल २०२४

दर्पण दैनिक ७ पुष २०८१,१२:२२
post

काठमाडाैँ । यसपालीको मिसेस हिमालयन नेपाल २०२४ काठमाडौँ थलीकी सौन्दर्यकर्मी कविता बिशुंखे बनेकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरु‌को सौन्दर्य प्रतियोगीतामा कविताले ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल  अर्वाड जापान २०२५ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा सारिका महतो फस्ट रनर अप तथा सुशिला न्यौपाने  सेकेन्ड रनरअप हुन सफल भएका छन्  सो कार्यक्रम मिसेस  हिमालयन नेपाल प्रतियोगीता को एघारौँ संस्करण हो।


निलो रंगको क्याजु‌अल पोशाकमा आर्कषक नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरूले सुरु गरेको कार्यक्रममा परिचयात्मक चरण, प्रस्नोतर चरण, लेहेङ्गा चरण, टप टेन, टप फाइभ र क्राउनिङ चरणमा गरी  प्रतिस्पर्धीहरु‌ले आफुलाइ अब्बल रुपमा प्रमाणित गर्ने प्रयास गरेका थिए । प्रतियोगीहरुलाई चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले करिव तीन साता सम्म नृत्य, क्याटवाक, व्यक्तित्व विकाश बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती लगायत अन्य विविध बिषयमा तालिम दिएकी थिइन् ।  

कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्बा आफै आकर्षक पहिरनमा स्टेजमा उत्रेकी थिइन् । कार्यक्रममा विविध सबटाइ‌टल अर्वाडहरु समेत वितरण गरीएको थियो जसमा बिजेता कविताले मोस्ट इन्टिलिजेन्ट,  सारिका महतो मोस्ट कन्फिडेन्ट, शुशिला न्यौपाने मोस्ट डिलाइटफुल, पब्लिक चोइस भिडीयो र मोस्ट पपुलर, तारा विश्वकर्मा मोस्ट डिलिजेन्ट, सर्जुना शाही मोस्ट स्मार्ट,  मनशोभा महर्जन मोस्ट एक्टिभ, सरस्वती थापा मगर वेष्ट ट्‌यालेन्ट, सुजिता गुरुङ बेस्ट पर्सनालिटी, निर्मला चौधरी मोस्ट प्यासोनेट, शोभा चौलागाई दंगाल मोस्ट डिसेन्ट, भुमा तामाङ मोस्ट ग्रेसफुल र रेखा भट्टराइ बेस्ट फोटोजेनिक बन्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता मोडल दिक्पाल कार्की, अभिनेता इभेन्टकर्मी सिद्धार्थ सिंह, कस्मेटोलोजिस्ट डा रेखा थापा, मिसेस मंगोल नेपाल २०२४ प्रतिभा पुलामी मगरका साथै मिसेस नोवेल नेपाल २०२४ सिरोसा सापकोटा रहेका थिए । कार्यक्रममा विविध कलाकारहरुले आर्किषक नृत्य प्रस्तुत गरेका थिए भने विवाहित महिलाहरु‌को सौन्दर्यता र वैौद्धिकताको श्रीवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: