
काठमाडौँ । मि नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई तपाइको बजारको प्रायोजनमा एक इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । काठमाडौंको पानीपोखरीस्थित तपाइको बजार शोरुम परिसरमा आयोजित विशेष कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको हो। कार्यक्रमको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए । त्यसैगरी सम्मानित अतिथिहरूमा वरिष्ठ कलाकार सरोज खनाल, वरिष्ठ कलाकार धिरेन शाक्य लगायतकाे उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौला तथा प्रमुख कार्यकारी अधिकृत माया लामाको संयुक्त उपस्थितिमा विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटरको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२५ का अन्य विजेताहरूलाई समेत आयोजक संस्थाद्वारा विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)


























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google