चलचित्र ‘परस्त्री’को गीत ‘माया बस्यो तिमीसँग...’ सार्वजनिक

दर्पण दैनिक १९ जेष्ठ २०८०,१३:४१
post

काठमाडौं । चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग...’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ । कोसिस र केतन क्षेत्रीको कम्पोज र शब्दरचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । 

असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्ट फिचर्ड छन् । 

सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ । नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्छ । 

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । चलचित्रमा शिल्पा र गौरवसँगै कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।

शर्मिला पाण्डेको निर्माण रहेको सिनेमा नेपाल र भारतमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र हिन्दीमा डब भइसकेको छ । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९