‘अर्को जुनी धोको इजु तेराई कोख आउन्या...’

दर्पण दैनिक १५ असार २०८१,१६:२३
post

काठमाडाैं । कोइ भएन आफन्तका कठै भणी रुन्या |
               छाती पीटी रोलि इजू मेरो खबर सुण्य़ा||

सुन्दै मुटुमै छुने यी शब्द हुन लोक तथा डेउडा गायक महेशकुमार औजीले गाएको ‘ए इजु गैग्यो परान’ गीतमा समावेश । गीतमा समावेश शब्दमा एक सैनिक जो आफ्नो देशको लागि लड्दा लड्दै घाइते भएर आस्पत्तालको शैयामा छटपटाइ रहेको हुन्छ । सोही मार्मिक अवस्थाबाट छोराले आमालाई सम्झेर भनेका शब्दहरू गीतमा उतारिएका छन्, भने घरमा छाेराकाे वियोगमा परेकी आमाले ज्यान गुमाएको अति नै भावुक शब्द तथा दृश्यले गीतमा समावेश छ । 

मुई रैछु अभागी इजु मेरै कर्म हारा |
कैल तिर्न पाउला इजु दुधैका दश धारा|| 

जस्ता शब्द पपिन गीतमा समावेश छन्र ।    

विगत लामो समयदेखि सूदुरपश्चिमेली ठाडी भाकामा एकछत्र राज गरिरहेको गायक औजी आफैमा राष्ट्रसेवक पनि हुन् । उनले यसअघि आफ्नो माटो तथा जन्मभुमिको लागि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । 

गायक औजीकै स्वर, शब्द र संगीतमा रहेको यो गीत नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा दीपेन्द्र बोगटी, अशोक विष्ट, शोभा थापा लगायतको जीवन्त अभिनय देख्न सकिनछ । भिडियोको कथा तथा निर्देशन भिम थापाले गरेका हुन् । 

यस्ता छन, गीतमा समावेश शब्दहरू

 " एइजु गैग्यो परान "  
 
       १ - रोई रोई जन भिजाए सिरान |
           ए इजु गैग्यो परान  || 
           छुटि इजु रंग्गी रोल छुटी तेरी कोल |
           मुई सम्झी जन झारे इजु आशु का नई भेल ||

      २ - सौराइले नहुनु हैरान  |
            एइजु गैग्यो परान ||
           मायाको आंचल तेरो कैपाटा रुझाली |
           मेरी सौराई लाग्या इजु कस्या मन बुझाली ||
 
      ३ - जोगाई देशको स्वाभिमान |
               ए इजु गैग्यो परान ||
          कोइ भएन आफन्तका कठै भणी रुन्या |
           छाती पीटी रोलि इजू मेरो खबर सुण्य़ा||

        ४ - तिर्नु रैग्यो तेरो तीरान |
               एइजु गैग्यो परान ||
           मुई रैछु अभागी इजु मेरै कर्म हारा |
          कैल तिर्न पाउला इजु दुधैका दश धारा||  
   
      ५ - अउला फेरि तेराई घरान |
             एइजु गैग्यो परान ||
           दुइ दिनको झल्झली भयो सम्झना रैरन्या |
           अर्को जुनी धोको इजु तेराई कोख अउन्या ||

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: