फिल्म मनसँग मन र आँधी तुफान २ आजदेखि हलमा

दर्पण दैनिक २७ माघ २०७९,१२:०४
post

काठमाडौं । शुक्रबार (आज)देखि पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा आधारित छ । भीडमा भाषण गरिरहेका एक नेतालाई अज्ञात व्यक्तिले आक्रमण गर्छन्, त्यसपछि उनी बदला लिन चाहन्छन् र प्रहरीलाई यस विषयमा हस्तक्षेप नगर्न आग्रह गर्छन् । यो मिसनमा भेटिएका अनामिका र अभिषेक प्रेममा पर्छन् । फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले अभिनय गरेका छन् ।

शुक्रबार नै मदन घिमिरे निर्देशित र मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्म ‘आँधी तुफान २’ केही सिंगल स्क्रिनमा रिलिज भएको छ । यो फिल्मलाई मल्टिप्लेक्सले प्रदर्शन गरेका छैनन् । महेन्द्र बुढाथोकी निर्देशित ‘आँधी तुफान’ रिलिजको १६ वर्षपछि दोस्रो श्रृंखला निर्माण भएको हो । फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सञ्जीत भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, सञ्जय खतिवडा, सिवन लामा, रवि गिरी, राजाराम गौतमको अभिनय छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: