बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी

दर्पण दैनिक ५ आश्विन २०८०,१४:५४
post

काठमाडौं । भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१८ को घटनाका विषयमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध ठगीको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा उनी उपस्थित नभएको बारेमा पनि उजुरी परेको थियो ।

पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका थिए। त्यसपछि आयोजकले उनीविरुद्धको कानुनी प्रक्रिया अघि बढाएका थिए । 

अभिनेत्री जरिनले भने अदालतको आदेशबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी छन् । उनले भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग भनिन्, ‘म ढुक्क छु, यसमा कुनै सत्यता छैन । म पनि अचम्ममा परेकी छु र मेरो वकिलसँग संवाद गरिरहेको छु । त्यसपछि मात्र म तपाईंलाई केही स्पष्ट कुरा बताउन सक्छु। तपाईं मेरो एचआरसँग कुरा गर्न सक्नुहुन्छ ।’
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९