सोलुखुम्बु । सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेकी ल्हाक्पा डोल्मा शेर्पा द भ्वाइस किडस सिजन थ्रीको भोटिङ राउन्डमा प्रवेश गरेकी छ्न । विसं २०७२ साल माघमा बुवा ओङ्छु शेर्पा र आमा काँडु शेर्पाको पहिलो सन्तानको रूपमा जन्मेकी ल्हाक्पा डोल्माले आफ्नो जादुमय स्वरद्वारा कोचको त मन जितिसकेकी छन्, नै लाखौं दर्शक श्रोताको पनि उत्तिकै मन जित्न सफल भएकी छ्न ।
काठमाडौको बौद्ध एकेडेमीमा कक्षा चारमा अध्यनरत शेर्पाले सङ्गितीक यात्रा अगाडी बढाउन मोबाइलमा खल्ती एप डाउनलोड गरेर भोटिङ सिस्टममा टिम प्रमोदको ४ नम्बरमा गएर धेरैभन्दा धेरै भोट गर्न दर्शकश्रोताहरुलाई आग्रह गरेकी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google