'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

दर्पण दैनिक २० फाल्गुन २०७९,१४:१३
post

काठमाडौं । सेन्टिमेन्टल भर्सनको 'आँशु' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतलाई अमेरिकाको पेन्सिलभेनिया निवासी गीतकार कुमार सिवाकोटीले लेखेका हुन् । दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा  फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।  

सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो 'जन्मभूमि इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल  १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन्। अमेरिकामा बसोबास गर्दै आइरहेका सिवाकोटी  विभिन्न व्यवसायमा आबद्द छन्।  यसअघि सिवाकोटीको शब्दमा रहेको 'जँहा भए नि नेपाली बन्न पाइयोस' र 'सानीलाई' बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ। नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ ।  


 

सम्बन्धित खबर

post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१