ललितपुरे सर्जक कृष्ण दाहालले ल्याए 'हे निठुरी' (भिडियोसहित)

दर्पण दैनिक २३ मंसिर २०८१,१५:५९
post

सन्तोष दहाल, ललितपुर । नेपाली लोक सांगितिक क्षेत्रमा करिब डेढ दशकदेखि सक्रिय सर्जक तथा गायक कृष्ण दहाल कुशल शब्द संकलक तथा गायकको रुपमा चिनिन्छन । विगतमा ललितपुर भुगोलका गीतहरु सहित च्यान्टी मोरी, सर्लक्कैकै साइँली,हाडे ओखर,अन्तरी लगायत दर्जनौँ मनोरञ्जनात्मक सांगितिक कोसेलीहरु बजारमा ल्याईसकेका दहालले यसपटक पनि आफ्नै लय तथा शब्द सिर्जनामा नयाँ दोहोरी गीत हे निठुरी डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

नयाँ गीत हे निठुरीमा कृष्ण दाहाल र दीपा सापकोटाको आवाज रहेको छ । गायक दाहालकै शब्द संगीत रहेको गीतलाई नारायण दँगालले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा हिराकाजी सेन्चुरी र सञ्चिता शाहीले अभिनय गरेका छन् । भिडियोलाई निर्देशन भने मिलन श्रेष्ठले गरेका हुन् जसमा विशाल गोङ्बाको छायाङ्कन रहेको छ । उक्त नयाँ गीतलाई मिलन फ्लिम्स प्रोडक्सन प्रालिमार्फत बजारमा ल्याईएको हो । 

माया प्रेममा छुट्टिएका जोडीको पीडाका विषयवस्तुलाई गीतको शब्द र दृश्यमार्फत देखाईएको छ । उक्त गीत कृष्ण दाहालको आफ्नै युट्युब च्यानलमार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।

 

भिडियाे लिंक : https://m.youtube.com/watch?v=aCqcsY3esjg

 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९