निखिता र जनक ताम्राकारको ‘पियार’ मा अनुज र मल्लिका (भिडियो)

दर्पण दैनिक १२ श्रावण २०८०,१३:३२
post

काठमाडौं । महेश ताम्राकारको शब्द, संगीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका  निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई प्रसन परियारको संगीत संयोजन गरेका हुन् ।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ । विकास धमलाले सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री दिलु गुरुङ हुन् ।

यसअघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल 'जनक ताम्राकार' मार्फत सार्वजनिक भएको हो । यी दुई दाजुभाईका यसअघि थुप्रै संगीत सिर्जनाहरु दर्शक, स्रोता माझ लोकप्रिय भैसकेका छन् । 

 

 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: