वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने 'प्रेम पूजा' (भिडियो)

दर्पण दैनिक १९ फाल्गुन २०८१,०९:०४
post

काठमाडौँ । वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको  युवाको पीडा समेटिएको नेपाली चलचित्र 'प्रेम पूजा' काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल, विष्णु भण्डारी, विश्वनाथ घिमिरे, शिला कटुवाल, अरुण दर्नाल, र दिलीप न्यौपाने  प्रमुख भूमिकामा छन् । कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाउँदै दर्शकलाई गहिरो भावनात्मक रूपमा जोड्न सफल भएको छ ।  

चलचित्रको छायांकन  रामकृष्ण चौलागाईंले गरेका छन्, भने सम्पादनको जिम्मेवारी सुवास देवकोटाले सम्हालेका छन् । सहायक निर्देशनमा इन्दिरा राज न्यौपाने को महत्वपूर्ण योगदान रहेको छ, जसले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ ।  

काव्या फिल्म्सको विशेष प्रस्तुति "प्रेम पूजा", निर्देशक राज न्यौपाने को कुशल निर्देशनमा तयार पारिएको उत्कृष्ट सिनेमाटिक कृति हो । यस चलचित्रले कथावस्तु, निर्देशनको कलात्मक दृष्टिकोण, र सिनेमाटोग्राफीको उत्कृष्ट संयोजन  प्रस्तुत गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।  

यो  प्रेमकथा मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौतीहरू, प्रतिबद्धता, र आत्मबलिदान को गहिराइलाई कलात्मक रूपमा उजागर गर्ने यो चलचित्र भावनात्मक रूपमा हृदयस्पर्शी छ । दमदार अभिनय, सशक्त कथा, र उत्कृष्ट प्राविधिक पक्षले भरिएको "प्रेम पूजा"  हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ ।  

भिडियो लिंक: https://youtu.be/RYzJa73xl5c?si=rN-sDjPa7CNX8uql

 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: