‘साइकल सरर’ मा राहुल र बिना

दर्पण दैनिक १४ बैशाख २०८०,०९:५०
post

काठमाडौं । गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘साइकल सरर’ को भिडियो सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक समारोहबीच नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकास बोर्डका सदस्यद्वय राजु केसी, रवि अधिकारी, अभिनेता गजित विष्ट, गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले संयुक्त रुपमा गीतको एल्बम विमोचन गरे ।

सौराहालगायत देशका विभिन्न सुन्दर स्थानमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेता राहुल र अभिनेत्री विनाको जोडी निकै सुहाएको निर्देशक प्रमोद के भण्डारीले जिकिर गरे । उनका अनुसार उनीहरु प्रेमिल जोडीको रुपमा भिडियोमा उत्रिएका छन् र दुईको रोमान्स निकै आकर्षक छ । 

भिडियोको निर्मातामा रक्षा बानियाँ केसी, आकाश केसी र कार्यकारी निर्माता राजु केसी रहेका छन् । भिडियोलाई बुधबार नै केसिएम डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको कार्यकारी निर्देशक राजु केसीले जानकारी दिए । गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन, नवीन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: