१२ वर्षपछि पुनः दर्शकमाझ एकसाथ आउदै सैफ र करीना

दर्पण दैनिक १० माघ २०८०,०८:५४
post

मुम्बई । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान बलिउडको सुहाउँदो जोडीमध्ये एक हुन् । यो जोडीले एकसाथ कैयौं फिल्ममा काम गरेका छन् । पछिल्लो पटक यो जोडी सन् २०१२ मा ‘एजेन्ट विनोद’मा देखिएका थिए । अब यो जोडी १२ वर्षपछि पुनः दर्शकमाझ एकसाथ आउने भएका छन् ।

टाटा प्लेको शो ‘नाउ बिगिनिङ’को बेला उनीहरुले एक शोमा आफूहरु सँगै देखिन लागेको जानकारी दिएका हुन् । करीना र सैफले यसअघि ‘टसन’, ‘कुर्बान’ र ‘एजेन्ट विनोद’मा सँगै काम गरेका थिए । उनीहरुले रोडसाइड रोमियामा स्वर पनि दिएका थिए ।

यद्यपि उनीहरु एक दशकभन्दा बढी समय पर्दामा सँगै देखिएनन् । ‘पहिला उनी भन्थे ‘हुँदैन, यो काम गर्दिनँ । यसमा कुनै चासो छैन र हामी एकसाथ काम गर्नुहुँदैन’ । सायद यहीकारणले ‘टसन’ र ‘एजेन्ड विनोद’ले राम्रो व्यापार गरेन । तर एक राम्रो फिल्म भयो भने मानिसहरुले हामीलाई सँगै हेर्न चाहेका छन् भन्ने मेरो बुझाई हो’, करीनाले भनेकी छन् ।

सैफले पनि करीनासँगको सहकार्यको बारे मुख खोलेका छन् । ‘हामी वास्तवमै केही चिजमा काम गरिरहेका छौं र केही यस्तो ल्याउने प्रयास गरिरहेका छौं । जसले यो कुराको ध्यान दिनेछ कि हामी विवाहित हौं र यो नाटक यो कुराको थोरै विरोधी छ । त्यसकारण यो काम अहिले प्रगतिमै छ’, सैफले भनेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: