कुलेन्द्रले ल्याए ‘आँखैमा बसेकी मायालु’ (भिडियाेसहित)

दर्पण दैनिक ३१ असार २०८०,१२:२०
post

काठमाडाैं । लाेकप्रिय गायक कुलेन्द्र विश्वकर्माकाे नयाँ लोकदोहोरी गीत सार्वजनिक भएकाे छ । कुलेन्द्र विश्वकर्मा आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘आँखैमा बसेकी मायालु’बोलको गीत सार्वजनिक गरिएकाे हाे ।

यो मायाप्रेममा आधारित प्रेमगीत हो । कुलेन्द्र र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतका शब्द प्रल्हाद सुवेदीले कोरेका हुन् ।  बसन्त थापाको संगीत रहेको गीतलाई एरेन्ज आशिष अविरलले गरेका हुन् । 

भिडियोमा पनि कुलेन्द्र स्वयंमले नृत्य एवं अभिनय गरेका छन् । उनको जोडीका रुपमा मोडल अञ्जली अधिकारी छन् । मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९