सारुकको आत्महत्या प्रकरणमा एकलौटी रूपमा कपोलकल्पित समाचारहरू लेखियो : नम्रता श्रेष्ठ

दर्पण दैनिक ११ भाद्र २०८०,१५:३९
post

काठमाडाैं । नायिका नम्रता श्रेष्ठले कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा केही मिडियाकर्मी, केही सिनेकर्मीलगायतले एकलौटी रूपमा कपोलकल्पित समाचारहरू आएको गुनासो गरेकी छन् ।

सारुकको मृत्युले सम्पूर्ण चलचित्र क्षेत्र दुःखी भएको भन्दै श्रेष्ठले सारुकलाई श्रद्धाञ्जली समेत दिएकी छन् । 'चलचित्र माया छायङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुःखी तुल्याएको छ,' श्रेष्ठले सोमबार फेसबुकमा लेखेकी छन् ।

सारुकको मृत्यु भएको केही दिनपछि आफू बोल्न बाध्य भएको उल्लेख गर्दै श्रेष्ठले मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर आफू चुप बसेको उनको भनाइ छ ।

'यो घटना केही दिनपहिले घटेको हो, तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भएँ,' श्रेष्ठले लेखेकी छन्, 'थुप्रै मिडयाहरूबाट कल आएको थियो । मेरो फोन मेरो दादासँग हुन्थ्यो । अहिले पनि मेरो परीवारले नै ह्यान्डल गर्नुहुन्छ । तर मिडया मा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन ।'

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post