प्रतिस्पर्धाबाट बाहिरिनु समाप्ती नभई सुरुवात हाे : मेनुका

दर्पण दैनिक २२ माघ २०८०,०८:०५
post

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट मेनुका पौडेल बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् । मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक संजालमा आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी छन् । आफ्नो स्टाटसमा ईन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिनु आफ्नो समाप्ती नभई सुरुवात भएको उनले बताएकी छन् ।


मेनुकाले लेखेकी छन्, ‘आजबाट इण्डियन आइडलको मेरो यात्रा सकिएको छ । तर मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ । म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु । ईन्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । यो मेरो सुरुवात हो, समाप्ती होइन । अहिलेको लागी ईन्डियन आइडलबाट बिदा माग्न चाहन्छु ।’

मेनुकाले यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेकाले आउने दिनहरूमा पनि आफुलाई यस्तै माया गर्न आग्रह समेत गरेकी छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: