अमेरिकामा प्रकाश सपुतलाई ‘सिटी प्रोक्लेमेसन अवार्ड’

दर्पण दैनिक २५ बैशाख २०८०,११:२५
post

काठमाडौं । गायक प्रकाश सपुतलाई अमेरिकामा सम्मान गरिएको छ । अमेरिकाको न्युजर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपले गायक सपुतलाई ‘सिटी प्रोक्लेमेसन अवार्ड’ प्रदान गरेका हुन् । हाल अमेरिका भ्रमणमा रहेका सपुतको सम्मानमा न्यु जर्सी नेपाली समुदायबाट संयुक्त रूपमा आयोजित विशेष लाइभ सांगितिक साँझका अवसरमा मेयर फुलपले अवार्ड दिएका हुन् । 

पुरस्कार पाएपछि गायक सपुतले मेयर फुलपप्रति अभार व्यक्त गर्दै खुसी प्रकट गरेका छन् । ‘यो महत्त्वपूर्ण सिटी प्रोक्लेमेसन अवार्डको लागि जर्सी सिटी, NJ, USA का माननीय मेयर स्टिभन फुलपप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरो सांगीतिक यात्राको लागि यो विशेष सम्मान प्राप्त गर्न पाउँदा म अत्यन्तै हर्षित छु’, गायक सपुतले यही मे ६ मा सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै जर्सी सिटीका मेयर सल्लाहकार डा. विष्णुमाया परियार दिदीलाई पनि निस्वार्थ माया र सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । र, न्यानो स्वागतको लागि जर्सी सिटीका नेपाली समुदायलाई धेरै धेरै धन्यवाद ।’

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९