चर्चामा ‘फर्की फर्की’ को ट्रेलर

दर्पण दैनिक ११ बैशाख २०८१,१३:४०
post

काठमाडौं । सुपरस्टार अनमोल केसीको नयाँ चलचित्र ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट शानदार प्रतिक्रिया पाएको छ । दुई दिनमै २० लाख भ्यूज पाएपछि मेकरहरु उत्साहित बनेका छन् । २४ घन्टामै १० लाखभन्दा बढी भ्यूज पाएर ‘फर्की फर्की’को ट्रेलरले रेकर्ड राखेको थियो । हलसम्म युट्यूवमा साढे २२ लाखभन्दा बढीपटक हेरिसकिएको छ । 

प्रतिक्रिया हेर्दा यस चलचित्रको प्रतिक्षामा देखिन्छन् दर्शक । ट्रेलरले कथा र प्रस्तुतिमा नयाँपनको आभास पनि गराएको छ । अनमोलका लागि निकै महत्वपूर्ण चलचित्र हो फर्की फर्की । यसअघिको फिल्म छड्के २ सुपर फ्लप भएकाले उनको स्टारडममा धक्का लागेको थियो । फर्कीफर्कीबाट उनी फेरि एकपटक आफ्नो कम्फर्ट जोनमा फर्केर लभर व्वाइको रुपमा देखिँदैछन् । जसिता गुरुङसँग पहिलोपटक अनस्क्रिन रोमान्स गर्दैछन् अनमोल । अनमोल–जसिताको टङकिस ट्रेलरमै समेटिएको छ ।

फर्की फर्कीको ट्रेलर सार्वजनिक लगत्तै चलचित्र क्षेत्रका थुप्रैले सामाजिक सञ्जालमा सेयर गरेका थिए । सबैले ट्रेलरको प्रशंसा गरेका छन् । ट्रेलर हिट हुँदा अनमोल पनि उत्सहित बनेका छन् । 

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको यो डेब्यू फिल्म हो ।
 

 

https://www.youtube.com/watch?v=sDbiVmBkTvo

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post