‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को डिजिटल अडिसन खुला

दर्पण दैनिक २५ असार २०८१,१७:३७
post

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा भएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ ।

डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ । परिचय खुलाएर ९८१०१२४११० मा ह्वाट्स एपमा सन्देश पठाउनुपर्नेछ । हिमालय टिभी एपमा पनि भिडियो पठाउन सकिने जनाइएको छ ।


इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने जनाइएको छ ।

‘अहिले भ्वाइस किड्स चलिरहेकाले यो सकिने बित्तिकै भ्वाइसको छैटौँ सिजन सुरु गर्ने तयारी छ,’ निर्देशक पौडेलले भने । भ्वाइस किड्स सकिन अझै पाँच साता (१० एपिसोड) बाँकी छ ।

किड्स संस्करण सकिने बित्तिकै भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सुरु गर्ने तयारी छ । टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल युवापुस्तामाझ लोकप्रिय सांगीतिक प्लेटफर्म हो ।

छैटौँ सिजनबारे विस्तृत खुलाइएको छैन । कुन कोचले निरन्तरता पाउनेछन् भन्ने पनि उल्लेख छैन । अघिल्ला सिजनमा निरन्तरता पाइरहेका प्रमोद खरेलले निरन्तरता पाउँछन् वा पाउँदैनन्, यो रोचक कुरा हुनेछ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९