लोकेतन्त्रे

रन्जना लम्साल थापा १८ जेष्ठ २०८१,१०:१६
post

- रन्जना लम्साल थापा

 

सत्रौं शताब्दीको उत्तरार्ध बाटै 
अभ्यासमा आएको तिमी 
आज एक्काइसौं शताब्दी सम्मै 
फड्को मार्दै गर्दा  तिमी !
न हामीले अनुभुत गर्यौं 
न उनीहरुले अनुभुत गर्न सके ।
इतिहासका पिता हिरोड्सनले तिम्रो परिभाषा गरे 
एरिष्टोटलले तिमीलाई जन शासन भनी चलाए!
अब्राहमको परिभाषा जनताको खम्बा बन्यो ।
उदाएको तिमी वर्तमानमा सूर्यास्त नहुँदै 
दिनमै टुकी बाल्नु पर्यो ।
नवीन चेतनाको दियो बाल्छु भन्दै 
जनजनका घरघरमा सलबलाएको तिमी 
आज कुन सिकारीले डिङ्गो बनायो ?
हिजो 
२००७ को क्रान्तिले जहानियाँ निरङ्कुश ढाल्यो 
२०४६ को आन्दोलनले पन्चायती कालो रात फाल्यो 
२०६३ को बिद्रोहले स्वेच्छाचारी शासन अन्त्य गर्यो ।
स्वतन्त्रता र समानताको मुल मन्त्र बोकेको तिमी!
आज फूल्ने र फल्ने अवसर पाखा लगायौ ।
सर्वोपरि हितका लागि योग्य ठहरिएको तिमी 
आज जनका आँखाको कसिङ्गर बन्यौ !
हिजो तिमीलाई प्राप्त गर्न विद्रोह भयो 
रगतको भेल बग्यो 
धेरैको  इहलिला समाप्त भयो !
तिम्रो अभ्यासमा देखिएका त्रुटिहरु 
न शुद्धीकरण भयो न संशोधन भए 
न तिमी न तिम्रो सिद्धान्त सच्चियो 
न बिकास गर्यौ न बिकासका ढोका खुलिए!
आज 
कुन काँडेतारले छेक्यो ?
कि सिस्नोपानी चाहियो?
अबको पालो 
तिम्रो हारको, तिम्रो विनासको !
जहाँ जनताहरू आक्रोशित छन् 
जीवन किनारमा छ !
ढुंगालाई धौता मानी पुज्ने हामी 
तिमीलाई पनि पुजिरह्यौ !
तिम्रै जयजयकारको गित 
लगाइ तिमीसँग मित 
दायाँबायाँ तिम्रै अगाडि पछाडि 
आसैआसको त्यान्द्रोमा बाँचि रह्यौं 
आज 
शकुनीको पासा राजनीति बन्यो 
धनको भकारी गतिलैसँग भरियो !
भ्रष्टाचार त शासककै घरको खिचडी बन्यो 
देश ढुटो पारी ल्वाम्मै खायो !
लोकतान्त्रिक आचरणको अभ्यास हरायो 
संसद यहाँ व्यवस्थापिकाको थलो बन्यो 
आरोप प्रत्यारोप ढिकिच्याउको खेल जस्तै भयो !
नौंका म तार्छु भन्दै 
हानाथापको बाजी लगाउँदै आउँछन् 
साँढे झै निहुँ खोजी जुरा हल्लाउँदै जुद्छन्।
कोहि मिठा स्वप्न बाँड्छन् 
कोहि दिवा सपना देखाउँछन्।
सायद यस्तै हो लोकतन्त्र!
पिडा के हो ?
त्यो घर आँगन,टहरामा हेरेनौ 
तातो हावा अनि बालुवामा 
कर्म गर्नेको विवशता बुझेनौ !
राष्टभित्र राष्ट्रियता हराउँदा पनि 
कर्म ,धर्म र संस्कार बिलाउँदा पनि 
स्रम र पसिना डलरमा बिक्दा पनि 
लोकतन्त्र सुतेको छ!
लोकतन्त्रे निदाएको छ!

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: