मिठाराम केसीको 'ललितपुरे दाइ' लोकार्पण हुँदै

दर्पण दैनिक २६ माघ २०८१,०९:१६
post

सन्तोष दहाल, ललितपुर । लोक साँगितिक क्षेत्रका लोकप्रिय सर्जक, गायक तथा समाजसेवी मिठाराम केसी खत्रीको नयाँ लोक कोसेली ललितपुरको चिनारी-२ को रुपमा ' ललितपुरे दाइ' सार्वजनिक हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको आयोजनामा यही फागुन ३ गते शनिबारका दिन एक कार्यक्रमका बीच वरिष्ठ कवि तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो लोकार्पण हुने भएको हो । 


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुर शाखाका अध्यक्षसमेत रहेका केसीले ललितपुरे दाईमार्फत जिल्लाको भौगोलिक,सांस्कृतिक तथा पर्यटकीय विविधताका विविध पक्षहरुलाई गीतमार्फत उतारिएको जानकारी दिए । गीतमा मिठाराम केसीलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोलाई कृष्णभक्त महर्जनले निर्देशन गरेका छन् ।


पूर्व जनप्रतिनिधि समेत रहेका केसी लामो समयदेखी लोक सांगितिक क्षेत्रमा रही मौलिक कला संस्कृती एबम लोक संस्कृतिको क्षेत्रमा कृयाशील छन् । केसीका यसअघि ललितपुरको चिनारी, गल्ती नगर, नरोउ न्याउली, देउसीभैलो लगायत दर्जन बढी सांगितिक कोसेलीहरु बजारमा छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: