राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कलाकार कल्याणकारी अक्षयकोषको अध्यक्षमा पुरुषोत्तम न्यौपाने

दर्पण दैनिक २० चैत्र २०७९,०८:४१
post

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल मातहतको कलाकार कल्याणकारी अक्षयकोषमा डेढ करोड रुपैयाँ जम्मा भएको छ । 

अघिल्लो केन्द्रीय कार्यसमितिको कार्यकालमा एक करोड १३ लाख रुपैयाँ रहेकोमा रमेश वीजी नेतृत्त्वको निवर्तमान कार्यसमितिले ३७ लाख रुपैयाँ थपेर कोषमा डेढ करोड पुर्याएको हो । 

यसैबीच, उक्त कलाकार कल्याणकारी अक्षयकोषकाे सञ्चालक समिति अध्यक्षमा पुरुषोत्तम न्यौपाने चयन भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । प्रतिष्ठानका अनुसार चन्द्र शर्मा उपाध्यक्ष, हरिप्रसाद न्यौपाने सचिव र कोषाध्यक्षमा पुरुषोत्तम थापा चयन भएका छन् । 

रमेश वीजी, बद्री पंगेनीलगायत १७ सदस्यीय सञ्चालक समिति गठन भएको प्रतिष्ठानले जनाएको छ । अध्यक्षले २१ जनाको कार्यसमिति नबढ्ने गरी बढीमा चार सदस्य थप्न सक्ने बताइएको छ । 

उक्त कल्याणकारी अक्षयकोषले समस्यामा परेका कलाकारलाई सहयोग सहयोग गर्दै आएको छ । 
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: