फिल्म ‘प्रसाद २’को गीत 'क्रान्ति' सार्वजनिक (भिडिओ)

दर्पण दैनिक १७ बैशाख २०८०,१६:१७
post

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद २’को गीत रिलिज भएको छ । फिल्म निर्माण टिमले फिल्ममा समावेश ‘क्रान्ति’बोलको गीत रिलिज गरेको हो । 


राजनीतिक गतिविधि देखाइएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारलाई देखाइएको छ। विद्रोह देखाइएको गीतको कोरियोग्राफी विक्रम स्वरले गरेका छन् । 

सुभा थापाको प्रस्तुतिमा तयार भएको फिल्मको यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर सुन्न सकिन्छ। फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन् । 

सुशिल पौडेलले कथा रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्। सुदर्शन बस्नेतको लगानीमा तयार भएको फिल्म ‘प्रसाद’को सिक्वेलको रूपमा निर्माण भएको हो। फिल्ममा जातीय विभेदमाथिको राजनीतिक कथा उठाइएको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९