पुस १५ गते काठमाडौंमा विशेष डेउडा खेल सांस्कृतिक कार्यक्रम आयोजना हुँदै, चर्चित कलाकारहरुको उपस्थिति रहने

दर्पण दैनिक १४ पुष २०८०,०७:४१
post

काठमाडौं । सुदूरपश्चिमका कलाकारहरुको उपस्थितिमा पुस १५ गते विशेष डेउडा खेल सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सुदुरपश्चिम कलाकार समाज, काठमाडौंको आयोजनामा हुन गइरहेको सो कार्यक्रम काठमाडौंको कमलादीमा रहेको प्रज्ञा भवनमा दिउसो १२ देखि सुरु हुने भएको हो । सुदुरपश्चिम कलाकार समाजका अध्यक्ष सुरेश बोहराका अनुसार कार्यक्रमको प्रायोजक हिमाल डेन्टल हस्पिटल रहेको  छ । 

डेउडा खेल सांस्कृतिक कार्यक्रममा  लोकप्रिय कलाकारहरु भोजराज भट्ट, नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, भुवन प्रसाद दाहाल, सूर्य विरही साउद, शोभा थापा,  गौरी भट्ट, अनिता चलाउने, पवित्रा शाकी (मिस पवि) छत्र शाहीलगायतको उपस्थिति तथा प्रस्तुती रहने छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: