ब्याटल फ्युजन क्रुले मनायाे सातौं वार्षिकोत्सव

दर्पण दैनिक २५ आश्विन २०८०,१८:५०
post

काठमाडाैं  । ब्याटल फ्युजन क्रुले आफ्नो सातौं वार्षिकोत्सव ललितपुरको नखिपोट अवस्थित किराँत याक्थुङ चुम्लुङ हलमा भव्य कार्यक्रमको आयोजना गरि सप्पन्न गरेको छ । उक्त कार्यक्रम ब्याटल फ्युजन क्रुका संस्थापक तथा स्टार आर्ट नेपालका अध्यक्ष आईते तामाङको सभापतित्व तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उत्साहजनक सहभागिताका साथ गरिएको कार्यक्रममा ललितपुर महानगरपालिका आर्थिक बिकास समिति संयोजक तथा ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका अध्यक्ष रबिन्द्र महर्जन, महाकाँल गाउँपालिका ललितपुरका उपमेयर ललिता गोले (डोल्मा), अखिल नेपाल खेलकुद महासंघ ललितपुरका अध्यक्ष बिमल कुमार अछामी, खेलकुद बिकास समिति ललितपुरका सदस्य कवि मालाकार, सामाजिक अभियान्ता, बुद्धिजीवी एवम् पत्रकारहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

लेट्स ग्रूभ वोलुम 7 नामक बि बोईङ्ग खेल प्रतियोगितामा 3 on 3, 7 to smoke बि गर्ल, 7 to smoke बि बोय र ओपन स्टाईल क्याटगोरिज राखिएको थियो । जसमा भारत , भुटान लगायतका देश बाट उल्लेख्य खेलाडीहरुको सहभागिता संगै जर्मनी बाट निर्णायकको भुमिकामा बि बोय रुफि र नेपाल बाट ब्याटल फ्युजको प्रतिनिधित्व गर्दै बि गर्ल फेथ अनि बि बोय स्पाईकले गरेका थिए ।


प्रतियोगितामा 3 on 3 को बिजेतामा नेपालबाट एभरेस्ट क्रु,फर्स्ट रनर अप गुड भाईब ट्राईब,7 to smoke बि गर्लमा भारत बाट बि गर्ल अन्जलि,7 to smoke बि बोयमा भुटानबाट बि बोय सोउल र ओपन स्टाईल क्याटगोरिजमा भारतबाट अनिश सिंह बिजेता बनेको । बिजेता खेलाडीहरुले नगद राशी संगै ट्रफी,मेडल,प्रमानपत्र र आकर्षक गिफ्ट ह्याम्फरहरु प्राप्त गरे । उक्त प्रतियोगिताका बारेमा कुराकानी गर्ने क्रममा ब्याटल फ्युजन क्रुका क्याप्टेन तथा यस कार्यक्रमको बि-बोयिङ्ग खेलका संयोजक बि बोय शिखर सुब्बाले वल्ड वाई न्युज डट कमलाई जानकारी गराएका छन् ।


यस प्रतियोगिता सप्पन्न गर्नको लागि स्टार आर्ट नेपालको सहकार्यमा विभिन्न संघ संस्था, ख्याति प्राप्त ब्यक्तित्व, हिपहप कम्युनिटीबाट साथ र सपोर्ट साथै वाईसीएल नेपाल ललितपुर जिला कमिटीको प्रमुख भुमिका रहेको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९