लोक दोहोरी क्षेत्रका अग्रज कलाकारहरु लाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको सम्मान

दर्पण दैनिक १९ असार २०८०,१४:११
post

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका ‘सम्मानार्थ सदस्य’हरु सम्मान गरिएको छ । प्रतिष्ठानको केन्द्रीय समितिले एक कार्यक्रम आयोजना गरि लोक दोहोरी क्षेत्रका विशिष्ट ब्यक्तिहरूलाई सम्मान गरेको हो । प्रतिष्ठानले कुमार बस्नेत, शम्भु राई, नन्दकृष्ण जोशी, प्रेमराजा महत, प्रेमदेव जोशी, रामप्रसाद खनाल, हरीदेवी कोइराला,लगायतका अग्रज कलाकारहरुलाई सम्मान गरेको संस्थाकी अध्यक्ष रिता थापाले जानकारी दिइन् । 

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, श्रद्धेय पूर्व अध्यक्ष प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्माको उपस्थिति रहेको थियो । त्यस्तै, सल्लाहकारहरु नारायण रायमाझी, उज्वलजङ ठकुरी, आरसी कोईराला, रामचन्द्र कोईराला, रमेशबाबू श्रेष्ठ, कृष्ण कंडेल, राधाकृष्ण पाठकको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९