'तमासा' देखाउँदै कलाकार कृष्ण लामिछाने

दर्पण दैनिक ८ फाल्गुन २०७९,०८:३३
post

काठमाडौं ।  निर्देशक तथा लेखक कृष्ण लामिछानेले नयाँ टेलिसिरियल तमासा लिएर डिजिटल बजारमा आएका छन्।  हास्य व्यंग्यात्मक तथा राजनीतिक सामाजिक विकृतिविरुद्ध प्रहार को रुपमा आएको तमासा लामिछानेको आफ्नै अफिसियल युटुब च्यानल बाट नियमित प्रसारण सुरु भएको छ। 

उक्त टेलिसिरियलमा कृष्ण लामिछाने, सुशीला निरौला,टिकटकर सुस्मिता चौलागाईं,ज्ञान बहादुर खड्का,देवेन्द्र काप्री,मनिषा दुवाडी,एन्जिला लामिछाने,सुदीप चौलागाईं लगायतको अभिनय देख्न सकिन्छ। सरिता लामिछानेको परिकल्पना तथा कृष्ण लामिछानेको कथा लेखनमा आएको उक्त सिरियलमा कृष्ण लामिछानेले नै निर्देशन गरेका छन्। 

तमासा भाग १ को भिडियो हेर्नुहोस

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: