बद्री पंगेनीकाे मार्मिक गीत ‘पैसा सापटी’ सार्वजनिक (भिडियाे)

दर्पण दैनिक १८ फाल्गुन २०७९,०९:१७
post

काठमाडौं । गायक बद्री पंगेनीले फरक स्वादमा तर आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ‘पैसा सापटी’ ल्याएका छन्  ।

गीतमा पंगेनीकाे शब्द रचना र संगीत छ भने, चर्चित गायिका रचना रिमालले गायनमा साथ दिएकी छन् ।

गीतकाे म्युजिक भिडियाेमा सागर लम्साल बले, अनु रेग्मी, नन्दा बस्याललगायतका कलाकारले अभिनय गरेका छन् ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: