अनमोल र जसिताको ‘फर्की फर्की’को शुभमुहूर्त

दर्पण दैनिक ८ मंसिर २०८०,१३:३७
post

काठमाडौं । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘फर्की फर्की’ शुभमुहूर्त गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा आज बिहान शुभमुहूर्त गरिएको हो । आउँदो वर्षको जेठ ११ गतेका लागि रिलिज घोषणा गरिएको चलचित्र मंसिर ११ गतेबाट छायांकनमा जाँदै छ । पोखराबाट छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए । 

ओम अग्रवालको पनि लगानी रहने चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दै छन् । 

मनोज वली र रामु न्यौपाने सह–निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता अनिरुद्र गिरी छन् ।

चलचित्रमा अनमोल र जसितासँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: