‘मैँ राजा तिमी रानी’ मा हिमाल सागर र मिस पवी रोमान्टिक (भिडिओ)

दर्पण दैनिक १२ फाल्गुन २०७९,२०:२७
post

काठमाडौं । गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडिओ रिलिज भएको छ । गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत र एरेन्ज रहेको छ ।

भिडिओमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको रोमान्टिक अभिनय देख्न सकिन्छ । जसमा एक जोडीको सफल प्रेम कथालाई देखाएको छ ।

उत्सव दाहालको छायांकन, मिन रावलको सम्पादन तथा विकाश दाहालको कलरिङ रहेको गीतको मिक्स र मास्टरिङं पुष्कर खत्रीले गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको भिडियो धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको हो । शम्सेर श्रेष्ठले निर्माण गरेको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: