चलचित्र विकास बोर्डको अध्यक्षमा करिश्मासहित ६ जनाले दिए आवेदन

दर्पण दैनिक ३१ श्रावण २०८१,१२:२३
post

काठमाडाैं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबार साँझसम्म फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीदेखि नायिका करिश्मा मानन्धरसम्मले अध्यक्षका लागि आवेदन बुझाएका छन् । डिसी र मानन्धरसहित अध्यक्षमा सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्व बोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता तथा पूर्व बोर्ड सदस्य अर्जुनकुमार डंगोलको आवेदन परेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १६ साउनमा सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो । ९ साउनमा भुवन केसीको कार्यकाल सकिएपछि बोर्ड अध्यक्षविहीन छ । सञ्चार मन्त्रालय बोर्डको तालुकदार मन्त्रालय हो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री छन् । 
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९