
काठमाडाैं । सुदूरपश्चिमका युवा कलाकारले 'जन्मथली मञ्च' गठन गरेका छन् । स्थानीय कलासंस्कृति, साहित्यको विकास र विस्तार गर्दै अन्तराष्ट्रिय मन्चमा उभ्याउने उदेश्यले 'जन्मथली मञ्च' गठन भएकाे हाे ।
मञ्चकाे अध्यक्षमा टंक तिमिल्सिना, उपाध्यक्षमा अनिता चलाउने, सचिवमा रतन देवकोटा, सहसचिवमा बिक्रम चौहान चयन भएका छन् । त्यस्तै, कोषाअध्यक्षमा रवि ओड र सह कोषाअध्यक्षमा गौरी भट्ट चयन भएका छन् ।
यस्ताे छ कार्यसमिति
अध्यक्षः टंक तिमिल्सिना
उपाध्यक्षः अनिता चलाउने
सचिवः रतन देवकोटा
सहसचिवः बिक्रम चौहान
कोषाअध्यक्षः रवि ओड
सह कोषाअध्यक्षः गौरी भट्ट
सदस्यहरु
१. रेखा जोशी (कन्चन्पुर)
२. चेतन बोहरा (कैलाली)
३. जनक ताम्राकार (डडेलधुरा)
४. भरत भट्ट (डोटी)
५. निरुता खत्री (अछाम)
६. पवेन्द्र सुनार (बाजुरा)
७. गौरब गीरी (दार्चुला)
८. देवराज जोशी (बझांग)
९. भावना चन्द (बैतडी)
१०. बादल थापामगर (कन्चनपुर)
११. अन्जु कुस्मी थारु (कैलाली)
१२. रोहीत देउवा (डडेलधुरा)
१३. सन्तोष सुनार (कन्चनपुर)
१४. जे.पी रेग्मी (अछाम)
१५. कृष्ण बोहरा यात्री (कैलाली)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google